Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ फर्किए

काठमाडौँ। कीर्तिमानी हिमाल आरोही कमिरिता शेर्पा काठमाडौँ फर्केका छन्।

आज २५ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर उनी काठमाडौं फर्केका हुन्।

लगातार आफ्नै कीर्तिमानी तोड्दै आएका उनी वैशाख २४ गते सगरमाथा शिखरमा पुगेका थिए। यस्तै, सन् २०१९ मा पनि शेर्पाले एक सातामा नै दुई पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडेका थिए ।

काठमाडौँ फर्केका उनलाई विमानस्थलमा स्वागत गर्न उनका आफन्त, ट्रेकिङ एजेन्सी तथा पर्वतारोहण क्षेत्र आवद्ध व्यक्तिहरु पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077