Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन : गगन थापा

    शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन : गगन थापा

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारलाई लक्षित गर्दै नेतृत्वको खास अर्थ प्रभावकारी सोच र शक्तिको सदुपयोगमा हुनुपर्नेमा जोड दिएका छन् ।

    आज २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्दै नेता थापाले नेतृत्वमा रहेकाहरू नैतिक, दयालु र दृष्टिवान हुनुपर्नेमा जोड दिएका हुन्।



    नेतृत्वमा रहेकाहरू नैतिक, दयालु र दृष्टिवान हुनुपर्छ र शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन, उनले भने, नेतृत्व सम्वन्धी बुद्धका यी अबधारणालाई हामीले मनन र शिरोपर गर्न सकौँ। २५६५ औँ बुद्ध जयन्तीको शुभकामना !



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार