Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाँकेमा थप ७ जना सङ्क्रमितको मृत्यु, मृतकको संख्या ५८७ पुग्यो

    बाँकेमा थप ७ जना सङ्क्रमितको मृत्यु, मृतकको संख्या ५८७ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    बाँके। कोरोना सङ्क्रमणबाट जिल्लामा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।

    जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।



    सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।



    ओलीका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक/एक गरी सात जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार