Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महामारी र चक्रवातबीच सेनाको अगुवाइमा छ हिमालबाट फोहर सङ्कलन

    महामारी र चक्रवातबीच सेनाको अगुवाइमा छ हिमालबाट फोहर सङ्कलन

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    काठमाडौं। नेपाली सेनाको अगुवाइमा ८,००० मिटरभन्दा अग्ला विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ वटा हिमालबाट २७.६७ टन फोहर सङ्कलन गरिएको छ।

    हिमाल सफाइ गर्न झन्डै एक महिना अघि थालिएको अभियानमा नेपाली सेना र शेर्पा सहित ११२ जना सक्रिय रहेका थिए।



    झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि चक्रवातको प्रभाव र कोरोना भाइरस महामारीका कारण अभियानमा चुनौती थपिएको नेपाली सेनाका सहायक



    रथी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले बताए।

    सङ्कलित प्लास्टिकजन्य फोहरलाई पुनः प्रयोग गरिने र धातुजन्य फोहोरबाट उपहारका सामग्री बनाउने योजना रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार