Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतमा १२४ वर्षीया वृद्धाले लगाइन् कोरोनाको खोप

एजेन्सी । भारतको जम्मू कश्मीरमा १२४ वर्षीया महिलाले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन्।

जम्मू कश्मिरको बारामूलाकी रेहती बेगम सम्भवतः सबैभन्दा बढी उमेरमा कोरोनाको खोप लगाउने विश्वकै पहिलो महिला हुन्।

ती महिलामा खोपको साइड इफेक्ट सामान्य मात्र देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077