Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गण्डकी प्रदेश

    मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

    मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन्।

    मुख्यमन्त्री गुरुङले आगामी जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने उनको सचिवालयले जनाएको छ।



    गत वैशाख २९ गते प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार