Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

    गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 261
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।

    एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।



    उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।



    मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुन: सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् ।

    सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार