Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा संसद् अधिवेशन आह्वान

    गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा संसद् अधिवेशन आह्वान

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 180
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।



    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।



    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो ।

    सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार