Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

    पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ । उनको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

    निजामती सेवामा लामो अनुभव हाँसिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।



    उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार