Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अभिनेता दीपकराज गिरी लेख्छन् - नेपालमा किसान भन्दा बिचौलिया मालामाल

काठमाडौँ। हाँस्यकलाकार एवं अभिनेता दीपकराज गिरीले नेपालमा जताततै उल्टो भएको बताएका छन्।

केहीबेर अघिमात्र सामाजिक संजालमा अभिनेता गिरीले हाम्रो नेपालमा जताततै उल्टो भएको भन्दै किसान भन्दा बिचौलिया मालामाल हुने गरेको बताएका हुन्।

शेयर बजार तिर हेर्यो बैक भन्दा फाइनान्स मालामाल !! राजनीतिमा हेर्यो एमाले भन्दा राजपा मालामाल .. उनले फेसबुकमा लेखेका छन्।

उनको स्टाटस यस्तो रहेको छ :

हाम्रो नेपालमा ...
किशान भन्दा बिचौलिया मालामाल !
शेयर बजार तिर हेर्यो बैक भन्दा फाइनान्स मालामाल !!राजनीतिमा हेर्यो एमाले भन्दा राजपा मालामाल .. जताततै उल्टो !!!

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077