Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका यी ८६ वटा अस्पताल जहाँ कोरोनाको उपचारमा कुनै शुल्क लाग्दैन (नामावलीसहित)

काठमाडौँ । सरकारले देशभर रहेका सबै सरकारी अस्पतालहरुमा कोभिड-१९ संक्रमित बिरामीहरुको उपचार निशुल्क हुने व्यवस्था गरेको छ।

यस्तै, सरकारले केही निजी अस्पतालहरुसँग कोभिड-१९ केयर युनिटसम्बन्धी सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज एक बिज्ञप्ति सार्वजनिक गर्दै निशुल्क उपचार हुने अस्पतालहरुको सूची सार्वजनिक गरेको छ ।

हेर्नुहोस् अस्पतालहरुको नामवली :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077