Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • महोत्तरीमा कोरोना संक्रमणबाट असईको मृत्यु

    महोत्तरीमा कोरोना संक्रमणबाट असईको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 1.8K
    SHARES

    जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा एक जना प्रहरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा महोत्तरी जिल्लाको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय सहायक निरीक्षक (असई) रहेका छन्।



    महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले दिएको जानकारी अनुसार उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो।



    कोरोनाको सुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनलाई थप समस्या देखिएपछि प्रादेशिक अस्पतालमा लगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार