Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट एकेडेमीमा कार्यरत डीएसपी खरेलको मृत्यु

    कोरोना संक्रमणबाट एकेडेमीमा कार्यरत डीएसपी खरेलको मृत्यु

    कोरोनाबाट प्रहरी अस्पतालभित्र चार दिनमा दुई जना डीएसपीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 3.4K
    SHARES

    काठमाडौँ। कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डीएसपी)को मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नेपाल प्रहरीकै एकेडेमीमा कार्यरत डीएसपी समीर चन्द्र खरेल रहेका छन्।



    केही दिनअघि संक्रमण पुष्टि भएपछि प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका खरेललाई स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएकोमा सोमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।



    यसअघि प्रहरी अस्पतालमै जेठ ६ गते राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको पनि मृत्यु भएको थियो । गत वैशाख २२ गते संक्रमण भएपछि केसीलाई सोही अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार