Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डीएसपी बेदप्रकाश जोशीलाई नेपाल प्रताप सुभुषण पदक

    डीएसपी बेदप्रकाश जोशीलाई नेपाल प्रताप सुभुषण पदक

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् ।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् ।



    डीएसपी जोशीलाई नेपाल ‘प्रताप सुभुषण’ पदक प्रदान गरिएको छ ।



    यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशीको हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

    वडा प्रहरी कार्यालय वैदाम कास्कीमाको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार