Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

    महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 7.3K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

    महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि डीएसपी भट्टराई निलम्बनमा परेका हुन् ।



    उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ ।



    भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार