Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पोर्चुगलद्वारा नेपाललाई यात्रामा प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलने जोखिमलाई कारण देखाउँदै युरोपेली देश पोर्चुगलले नेपालीलाई यात्रामा प्रतिबन्ध लगाएको छ ।

पोर्चुगलले नेपाललाई कोरोनाको जोखिमपूर्ण राष्ट्रको सूचीमा राख्दै यही जुन १५ देखि नेपालीलाई यात्रा साथै प्रवेशमा रोक लगाएको हो ।

तर, नेपाललाई जोखिमपूर्ण राष्ट्रमा राखेको पोर्चुगलले पर्यटनलाई चलायमान बनाउन भन्दै अमेरिकी पर्यटकलाई भने खुला गरेको छ ।

यस्तै, पोर्चुगल यात्रामा जनाको लागि बेलायतसहितका युरोपेली मुलुकलाई पनि केही सर्तसहित आवागमनमा खुला गरिएको त्यहाँको समाचार माध्यमहरुले जनाएका छन्।

पोर्चुगलले कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, चीन, इजरायल, न्यूजिल्यान्ड, रुवान्डा, सिंगापुर र थाइल्यान्डलाई भने यात्रा अनुमति दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077