Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोना घट्दै गएपछि बल्ल पीपीई बाड्दै विमानस्थल प्रहरी

काठमाडौँ। कोरोना भाइरसको संक्रमण विस्तारै घट्दै गएपछि त्रिभुवन विमानस्थलमा भने बल्ल पीपीई बाड्न सुरु गरिएको छ।

विमानस्थल प्रहरी अग्रपंतिमा रहेर यात्रुको प्रत्यक्ष सम्पर्कमा आई प्रत्यक्ष संवाद गर्ने हुँदा उच्च जोखिम भएकाले सुरक्षा मापदण्ड पालना गर्न गराउन पीपीई बाडिएको विमानस्थल प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताए।

विश्‍वव्यापी रुपमा फैलिएको कोभिड – १९ सङक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा समेत दैनिक बढ्दो हवाई उडानले गर्दा विमानस्थलमा कोरोनाको जोखिम बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077