Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १५ जना एसएसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ।  गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

आज गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, आजै गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात जना र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख रहेको डिआईजीहरुको एकबर्षे कार्यकाल पूरा भएसँगै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवा गरेको हो ।

आज सरुवा भएका एसएसपीहरुको सूची यसप्रकार छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077