Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दारको हवल्दारमा बढुवा (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस हो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी हवल्दारमा सशस्त्र प्रहरी, नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) (च) बमोजिम बढुवा गरिएको हो । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक हवल्दारहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने पनि सूचनामा उल्लेख छ ।

बढुवा सिफारिसमा परेका प्रहरीहरुको नामावली यसप्रकार रहेको छ

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077