Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् काउन्सिलको कालोसूची र ध्यानाकर्षणमा परेका १२ अनलाइनहरु

काठमाडौं । प्रेस काउन्सिल नेपालले ४ वटा अनलाइन न्युज पोर्टनललाई कालोसूचीमा राखेको छ ।

काउन्सिल नेपालले आचारसंहिता उल्लंघन गर्ने पटकपटक गरेको आग्रहलाई अटेरी गर्ने ४ अनलाइनलाई कालोसूचीमा राखेको हो ।

इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोटीपाटी डटकमले आचारसंहिता पालना गर्न गरेको आग्रह अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ ।

त्यसैगरी काउन्सिलले ८ न्युज पोर्टललाई ध्यानाकर्षण र ४ वटालाई सचेत गराएको छ । जसमा सेतोपाटी र देशसञ्चार डटकमसमेत छ । अनलाइन न्युज पोर्टल मात्र होइन एक सञ्चारकर्मी र एक विज्ञलाई पनि पछिल्लो १५ दिनको अवधिमा सचेत गराइएको काउन्सिलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077