Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपा सुनार प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठले भने -आइन्दा यस्तो गल्ती गर्दिनँ

    रुपा सुनार प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठले भने -आइन्दा यस्तो गल्ती गर्दिनँ

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस भएको भन्दै आइन्दा यस्तो गल्ती नगर्ने बताएका छन् ।

    राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।



    जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।



    आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार