Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ।

बिहीबारदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण अन्तिम समयमा स्थगित भएको हो।

बन्द प्रशिक्षण अब जुलाई ७ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। बन्द प्रशिक्षणका लागि ५० जना खेलाडी छनोट गरिएएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077