Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिटौलाले बोलाए आफू पक्षीय कार्यकर्ताको बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षीय अगुवा कार्यकर्ताको बैठक बोलाएका छन्।

आज बत्तिसपुतलीस्थित सम्पर्क कार्यालयमा आफू निकटका नेता/कार्यकर्तालाई सिटौलाले बोलाएका हुन्। सिटौलानिकट केन्द्रीय सदस्य, भातृ र शुभेच्छुक संस्थाका पदाधिकारीलाई छलफलका लागि बोलाइएको छ।

आसन्न महाधिवेशनमा आफ्नो पक्षको धारणा तय गर्न बैठक बोलाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077