Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै छलफल समेत भएको छैन'

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने बिषयमा कुनै छलफल नभएको जनाएको छ।

सरकारले निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका कर्मचारीहरु आन्दोलित भइरहेका बेलासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यस बिषयमा कुनै छलफल नभएको बताएको छ।

'निगमलाई निजीकरण गर्ने विषयमा मन्त्रालयमा कुनै छलफल भएको छैन, मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,' निजीकरणको कुनै कार्यक्रम पनि भएको विज्ञप्तिमार्फत् जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077