Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चको फैसलासँगै पाँचौ पटक प्रधानमन्त्री बन्दै देउवा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि विघटनलाई खारेज गरेसँगै नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाको भाग्य खुलेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको सिफारिस बदर गर्दै दुई दिन भित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै देउवा अब पाँचौ पटक नेपालको प्रधानमन्त्री बन्ने भएका हुन् ।

देउवालाई १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा नियुक्तको मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077