Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साइत जुराएर बालुवाटार प्रवेश गरे देउवा

    साइत जुराएर बालुवाटार प्रवेश गरे देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

    उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् । ज्योतिषी शास्रमा विश्वास गर्ने प्रधानमन्त्री देउवा साइत हेरेर आज १० बजेपछि सरेका हुन्।



    गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए।



    यसअघि गत बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेर निजी निवास बालकोट सरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार