Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटी बैठकको निर्णय

    देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटी बैठकको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।



    अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो । यसमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने यस बिषयमा अधिकारिक धारणा सार्वजनिक गरिसेकेको छैन।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार