Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खोपको प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्री देउवाको निर्देशन

    खोपको प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्री देउवाको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्दको खोप लगाउनेबारे उचित प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्री देउवाले आज आफ्नो कार्यकक्षमा मुख्यसचिव र स्वास्थ्य सचिवलाई डाकेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन निर्देशन दिएका हुन्।



    ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु, देउवाले भनेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार