Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिशेष अदालतका अध्यक्षसहित चार जना न्यायाधीशको सरुवा

    बिशेष अदालतका अध्यक्षसहित चार जना न्यायाधीशको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । न्याय परिषद्कोले बिशेष अदालतका चारै जना न्यायाधीशको सरुवा गरेको छ ।

    अध्यक्ष  प्रेमराज कार्की तथा सदस्यहरु क्रमश :न्यायाधीशहरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा भएको हो । अब्दुल अजिज मुसलमानको भने सरुवा भएको छैन ।



    कार्कीको उच्च अदालत इलाम, रुपाखेतीको पाटन, थापाको राजविराज र सारुको सुर्खेतमा सरुवा भएको छ ।



    बिशेष अदालतमा अन्य न्यायधीशको सरुवा भएको छैन । बिशेष अदालतले भ्रष्टाचारसम्बन्धि मुद्दा हेर्ने । हुँदा त्यहाँ जना चर्को लबिङ हुने गर्दछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार