Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल समूहका सबै नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागिरहेको बेला नेकपा एमालेका माधव नेपाल पक्षीय केही सांसद बैठक हलबाट बाहिरिएका छन् । पार्टी एकता कायम होस् भनेर उनीहरु बैठक हलबाट  बाहिरिएका हुन ।

विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने तयारी भएको छ ।

जसपाको महन्थ पक्षले विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य नपर्ने वताइन्छ ।

नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077