Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा प्रधानमन्त्री देउवाले भने - ओलीका कारण राष्ट्रपति सुत्न पाउनुभएन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीअनुपस्थित भएको भन्दै गुनासो गरेका छन्।

प्रधानमन्त्री  देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री  देउवाले संसद विघटन गर्ने नाममा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताए । उनले भने, ‘दुई बजे संसद विघटन गर्ने ?  राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो।'

प्रधानमन्त्री  देउवाले अहिलेको पहिलो प्राथमिकता खोप भएको वताउँदै छिमेकी देशहरुसँग सम्बन्ध बिस्तार गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077