Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एएफसी अवार्ड रद्द

एजेन्सी । एसियाली फुटबल महासङ्घ (एएफसी)ले प्रदान गर्ने एएफसी अवार्ड रद्द भएको छ ।

कतारको दोहामा हुने भनिएको सो अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो । कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो ।

अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । कोरोना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077