Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, यस्तो छ कार्यसूची

काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ ।

आज बस्न लागेको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।

गौतमका अनुसार आजको बैठकमा बधाई ज्ञापन तथा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।

यसअघि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।

samsadx.jpg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077