Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी अस्पतालकी एसपी गुरुङ एसएसपी बढुवामा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहतर्फकी प्रहरी उपरीक्षक (एसपी) छायाँदेवी गुरुङलाई बढुवाका लागि सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले एसपी गुरुङलाई स्वास्थ्य उप-समूह, नर्सिङ्गतर्फको प्रहरी वरिष्ठ उपरीक्षक )एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

एसपी गुरुङ नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077