Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पिएसजीमा मेसी : एमबाप्पेकोभन्दा डब्बल तलब, नेयमारसहित अन्य खेलाडीको कति ? (सूचिसहित)

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) हाल खेल जगतमा चर्चाको विषय बनिरहेको छ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई क्लब भित्र्याएको पिएसजीले समग्रमा आक्रामक र शक्तिशाली टोली बनाएको छ।

पिएसजीको मुख्य लक्ष्य च्याम्पियन्स लिगको उपाधि जित्नु नै हो। यसका लागि क्लबको ठूलो खर्च गरिसकेको छ। मेसी, नेयमार, एमबाप्पेसहित पिएसजीका स्टार खेलाडीहरुले कति पारिश्रमिक पाउँछन् ? यो चासोको विषय हो।

द सनका अनुसार यस्तो छ पिएसजीका खेलाडीहरुको एक हप्ता (७ दिन)को तलब :

कोलिन डाग्बा २५ हजार

ड्यानीलो पेरेइरा ३५ हजार

सर्जियो रिको ४५ हजार लेभिन कुर्जावा ८० हजार

थिलो केहरेर ८५ हजार

पाब्लो सराबिया ८५ हजार

जेयन बेर्नत ९० हजार

राफिन्हा ९० हजार

अब्दोउ डियलो ९० हजार

जुलियन ड्राक्सलर १ लाख २५ हजार

यन्दर हेरेरा १ लाख ४० हजार

लेयन्द्रो हामिकी १ लाख ६० हजार

जर्जिनियो विज्नाल्दम १ लाख ६० हजार

माउरो इकार्डि १ लाख ७० हजार

प्रेसनल किम्पेम्बे १ लाख ७५ हजार

जियन्लुइजि डोन्नारुम्मा २ लाख

सर्जियो रामोस २ लाख

केलर नाभास २ लाख १० हजार

एन्जेल डी मारिया २ लाख ३५ हजार

मार्को भेरात्ति २ लाख ३५ हजार

माक्र्वीनोस २ लाख ५० हजार

केलियन एमबाप्पे ३ लाख १० हजार

नेयमार ४ लाख ९० हजार

मेसी ६ लाख ५० हजार

(नोटः माथि उल्लेखित रकम पाउण्ड स्टर्लिङमा हो।)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077