Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

४ वर्षीया बालिका बलात्कार गर्ने ‘नरपिपासु’ काका प्रहरीको खोरमा

गुल्मी । गुल्मी प्रहरीले बालिका बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ। ४ वर्षीया बालिकालाई पक्राउ गरेको अभियोगमा कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पक्राउ परेका पुरुषले भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेका थिए। भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।

हाल प्रहरीले घटनाको गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जवानकारी दिएको छ। पक्राउ परेमा पुरुषविरुद्ध केही प्रमाणहरु फेला पारिएको बताइएको छ। उनको नामा खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077