Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गत आठौं अधिवेशनको १० औं बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ।

रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको ‌संघीय संसदका महासिचव भरतराज गौतमले जानकारी दिए।

यस्तो छ बैठकको कार्यसूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077