Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

    लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.9K
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै डेढ लाख नगद र लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती हुन् ।



    भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।



    पक्राउ परेका भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार