Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

    प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.9K
    SHARES

    मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीबार मात्र  एमाले संसदीय दलको नेता चुनिएका आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा  शपथ गराएका छन् ।



    उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री एवं तत्कालीन संसदीय दलको नेता शेरधन राईले दलको नेतामा प्रस्ताव गरेपछि सर्वसम्मत रुपमा  नेता चयन भएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार