Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित

    सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.1K
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नं २ बाट प्रदेश– १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका भीम आचार्य विजयी भएका छन् ।

    यसअघि प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका उनी यो निर्वाचनबाट संघीय संसद्मा निर्वाचित भएका हुन् ।



    नेकपा (एमाले) का उम्मेदवार आचार्यले कांग्रेसका सीताराम महतलाई पराजित गरेका छन् ।



    आचार्यले ३२ हजार ८ मत ल्याएका छन् । यस्तै, महतले २६ हजार ५८ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार