Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रदेश १: नयाँ सरकार गठनका लागि २१ घण्टाको समय

    प्रदेश १: नयाँ सरकार गठनका लागि २१ घण्टाको समय

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    विराटनगर । प्रदेश नं एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि आह्वान गरेका छन् ।

    उनले भोलि १ बजेसम्म (२१ घण्टा) मुख्यमन्त्रीको दाबी पेस गर्न समय उपलब्ध गराएका हुन् ।



    प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आव्हान गर्दै १ बजेसम्मको समय तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।



     

     

    यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनाको घोषणा गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार