Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कमेडियन खबपु दुर्घटनामा परे

    कमेडियन खबपु दुर्घटनामा परे

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं। कमेडियन खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन्। बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परी घाइते भएका छन्।

    काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा स्कुटी चिप्लिएर उनी दुर्घटनामा परेको बताइएको छ। ट्रकलाई साइड दिन लाग्दा उनको स्कुटर अनियन्त्रित भएको हो।



    खबपुको अनुहार, हात र खुट्टामा चोट लागेको छ। बिहीबार रातिनै सामान्य उपचारपछि उनी घर फर्किएका छन्। उनको स्वाथ्य अवस्था सामान्य रहेको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार