Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालसँग भिड्ने भारतीय फुटबल टोलीको घोषणा

काठमाडौं – भारतले नेपालसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि आफ्नो टोलीको घोषणा गरेको छ। टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाकले शुक्रबार २५ सदस्यीय टोली घोषणा गरेका छन्।

घोषित टोलीमा सुनिल क्षेत्रीलगायतका खेलाडी छन्। यता नेपाल टोली भने बन्द प्रशिक्षणमा छ। नेपाली टोली पोखरामा प्रशिक्षण गरिरहेको छ। नेपालमा र भारतले भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।

२५ सदस्यीय भारतीय फुटबल टिम

गोलकिपर : अमरिन्द्र सिंह, धीरज सिंह मोइराङथेम, गुरप्रीत सिंह सन्धु

डिफेण्डर : प्रितम कोटल, चिङलेसाना सिंह कुसुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्डर : लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077