Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्ति पत्र प्रदान

    प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्ति पत्र प्रदान

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरिएको छ ।

    बुधवार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमका बीच रक्षा सचिव बेगेन्द्र शर्मा पौड्यालले शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । श्रावण २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार