Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वोच्चद्वारा प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश

    सर्वोच्चद्वारा प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    बिहीबार न्यायाधीश हरि फुँयालको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेशपछि शुक्रबार पेसी रहेको उक्त मुद्दा रोकिएको छ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार