Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमिताभ बच्चन नेपाल आउने

    अमिताभ बच्चन नेपाल आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भएअनुसार उनी ‘उचाई’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन् ।

    पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ।



    राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ।



    यसअघि नेपालमा बलिउड फिल्म ‘बेबी’ छायांकन गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार