Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    घटेकै हुन् त संक्रमित ? १५ हजार बढीमा परिक्षण गर्दा मात्र १,६७७ जनामा संक्रमण पुष्टि

    घटेकै हुन् त संक्रमित ? १५ हजार बढीमा परिक्षण गर्दा मात्र १,६७७ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ०७२ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनाको पीसीआर परीक्षणमा १ हजार ४२३ र ३ हजार ९२३ को एन्टिजेन परीक्षणमा २५४ जना गरी १ हजार ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७२ हजार १८२ जना पुगेको छ ।



    जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८७९ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार