Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

    भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

    एकैदिन चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 984
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतको केरलामा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको हो ।



    चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको छ ।



    भारतको केरला राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ।

    संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसँगै नेपालमा पनि जोखिम बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार