Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणदर बढ्यो

    सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणदर बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 738
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ ।

    स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका हुन् ।



    यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।



    कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि कसैले पनि चासो देखाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार