Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन (नामावलीसहित)

    प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन (नामावलीसहित)

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान परिक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

    गत बर्ष (२०७७ ०६/३०) गते प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित भएको हो।



    प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो।



    हेर्नुहोस् अन्तिम नतिजामा उत्तीर्ण भएकाहरुको नामवली :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार